काठमाण्डु – बिमा ऐन विपरीत कार्य गरेको कसूरमा प्रहरीले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रेष्ठलाई पक्राउ गरेको हो ।
सीआईबीका एआईजी मनोज केसीका अनुसार बिमा ऐन २०७९ विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानका क्रममा श्रेष्ठलाई पक्राउ गरिएको छ ।





प्रतिक्रिया