साताव्यापी चीन भ्रमणमा बेइजिङ जाँदै प्रधानसेनापति सिग्देल

साताव्यापी चीन भ्रमणमा बेइजिङ जाँदै प्रधानसेनापति सिग्देल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणको तयारीमा जुटेका छन् ।

प्रधानसेनापति बनेपछि सिग्देलको पहिलो चीन भ्रमण हुने जनाइएको छ ।

सैनिक स्रोतका अनुसार प्रधानसेनापति सिग्देल भदौ २८ गतेदेखि असोज ३ गतेसम्म १ हप्ताको चीन भ्रमणमा जाने तयारीमा छन् ।

भ्रमणका क्रममा चीनसँगको सैन्य सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।