नेपाल प्रहरीका ५ सय २० जना असई कार्यक्षेत्रमा खटिए, को कहाँ ?(नामसहित)


काठमाडौं – नेपाल प्रहरीले भर्खरै नियुक्त भएका ५ सय २० जना प्रहरी सहायक निरीक्षक ‘असई’ लाई देशका विभिन्न क्षेत्रमा पदस्थापन गरेको छ ।

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागले असार ११ गतेबाट खटाएको दरबन्दीबाटै तलब भत्ता एवं राशन सुविधासमेत पाउने गरि देशका विभिन्न जिल्लामा पदस्थापन गरेको हो ।

असार ११ गतेको प्रहरी नायब महानिरीक्षको निर्णय अनुसार उनीहरुलाई कार्यक्षेत्रमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले २०७५ साल असोज १५ गते असई पदका लागि दरखास्त आव्हान गरेको थियो । त्यसमध्ये ५२१ जना उर्तिण भएका थिए ।

 को कहाँ ? नाम हेर्न यो लिंकमा क्लिक गर्नुहोला

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement