नयाँ बानेश्वरमा युवती बलात्कृत, चार महिनापछि खुल्यो तथ्य

काठमाडौं – घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य

विवादले कांग्रेस बैठक प्रभावित

काठमाडौं– शुक्रबार बिहान ११ बजेलाई बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

शिक्षक कतै शून्य, कतै धेरै

काठमाडौं – देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह९कक्षा १–८० मा एक जना पनि स्थायी

मंसिरदेखि काठमाडौंमा विद्युतीय बस

काठमाडौं – मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन्। चीनबाट ल्याउन लागिएको

अब हातपात गर्ने कर्मचारी सीधै बर्खास्त

काठमाडौं – कर्मचारी बौद्धिक श्रमिक हुन् । बुद्धिले काम गर्नुपर्ने । तर बेलाबखत उनीहरु नै

सांसदहरूको मागः ‘बलात्कारीलाई आजीवन जेल सजाय’

काठमाडौं – प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू महिला हिंसा र बलात्कार घटनाका पीडकलाई आजीवन जेल

अात्मरक्षाका लागि महेन्द्रगरमा प्रहरीले गोली चलायो : प्रहरी प्रवक्ता

काठमाडौं–  कञ्चनपुरकाे महेन्द्रनगरमा प्रहरीकाे गाेली प्रहारबाट बालक चेतन भट्टकाे मुत्यु भएकाे घटनाबारे नेपाल प्रहरीकाे अाधिकारिक

महेन्द्रनगर गाेलीकाण्ड लगत्तै प्रधानमन्त्रीलार्इ प्रचण्डकाे फाेन, उच्चस्तरीय न्यायीक समिति बनाउन अाग्रह

काठमाडौं– कञ्चनपुरकाे महेन्द्रनगरमा प्रहरीकाे गाेलीबाट बालक सन्नी खुनाको मृत्यु भएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा माअाेवादी केन्द्रका

प्रहरीकाे गाेलीबाट एक बालक मारिए, महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू

काठमाडाैं– कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागेर शुक्रबार बेलुका एक बालककाे मृत्यु भएकाे छ। १३ वर्षीया

कन्चनपुर बालिका हत्याको आन्दोनमा घाइतेको उपचार खर्च प्रदेश ७ सरकारले बेर्होर्ने

काठमाडौं – कन्चनपुरमा बालिका बलात्कार पछि हत्या प्रकरणमा विहिवारको प्रदर्शनमा प्रहरीको गोली लागेर घाईते भएका