Author: kathmandupati

ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

काठमाडौं – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले ढकालको बुधवार सांझ बम विस्फोट भएको जानकारी दिईन

दुर्गा प्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं – बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई विरुद्ध मुद्दा दायर भएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रसाईविरुद्ध मुद्दा दर्ता

अख्तियार : बेकामे हुँकार !

काठमाडौं –  गत भदौ ४ गते ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औं स्थापना दिवसमा आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने,

सभापति बन्ने लोभमा देउवाले कांग्रेस सिध्याए : सुजता कोइराला

बुटवल – प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् । प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

अध्यक्ष तिमिल्सिना र बङ्गलादेशको संसदीय टोलीबीच भेटवार्ता

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको संसदीय टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । बङ्गलादेशको दलित र अल्पसङ्ख्यक आदिवासीसँग सरोकार राख्ने संसदीय समितिका सभापति मनोरञ्जनशील गोपाल नेतृत्वको

Advertisement