तस्बिरमा हेर्नुहोस् बाबुराम पक्षको बैठक


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ ।

मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । नेताहरु भेलामा पुग्नेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement