एमालेका सर्वेन्द्रलाई देवघाटको वडामा अग्रता, स्वर्णिम वाग्ले तेस्रोमा झरे


काठमाण्डु- तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एउटा वडामा अग्रता लिएका छन् ।

मतगणना भएको सुरुबाटै लगातार तेस्रोमा रहेका खनालले देवघाट गाउँपालिका १ मा ४९४ मतसहित अग्रता लिएका हुन्। त्यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३३३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले २७८ मतसहित तेस्रोमा सीमित भएका छन् ।

तर समग्र मतगणनामा भने स्वर्णिम वाग्ले दोब्बसर्वेन्द्र अहिले तेस्रोमै छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement