बझाङको कैलाशलाई केन्द्रबिन्दु बनाएर भुकम्प धक्का


काठमाडौं – बझाङमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । सोमबार विहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएकोे भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । बिहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

भूकम्पको धक्का ठूलो भएरको र यसको क्षति बारेमा भने केहि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement