गृह मन्त्रालय प्रधानमन्त्री शाहले आफूसँगै राख्ने

गृह मन्त्रालय प्रधानमन्त्री शाहले आफूसँगै राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्काललाई आफूसँगै राख्ने भएका छन्।

सरकार गठनको २६ दिनमै गुरुङले राजीनामा दिएका हुन् ।

विवादस्पद व्यापारी दीपक भट्ट समेत प्रमुख संस्थापक रहेको कम्पनीमा गुरुङको ५० हजार कित्ता संस्थापक सेयर रहेको सार्वजनिक भएपछि उनि विवादमा आएका थिए ।

गुरुङसंग स्टार माइक्रो इन्स्योरेन्स र लिबटी माइक्रो लाइफमा २५२५ हजार कित्ता सेयर भेटिएको थियो । यद्यपी उनले आफ्नो लगानिको स्रोत भने प्रधानमन्त्री बालेन शाह र उनका सल्लाहकार कुमार वेनलाई बुझाएका थिए ।