प्रधानमन्त्री बालेन रास्वपा वरिष्ठ नेता मनोनित

प्रधानमन्त्री बालेन रास्वपा वरिष्ठ नेता मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता पदमा मनोनित भएका छन् ।

बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेता मनोनित गरेको हो ।

रास्वपाले संशोधित विधानमा वरिष्ठ नेता मनोनित गर्ने प्रावधान राखिएको छ ।