हल सञ्चालकहरूले दर्ता गरे बालेनविरुद्ध रिट बिहीबारलाई तोकियो पेसी


काठमाण्डु- काठमाण्डुका हलहरूमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै काठमाण्डु महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’विरुद्ध हल सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन्।

बुधबार उनीहरूले क्षेत्राधिकारभन्दा बाहिरको कुरामा हस्तक्षेप गरी हिन्दी फिल्म ‘आदिपुरुष¹ प्रदर्शनमा रोक लगाएको भन्दै बालेनविरुद्ध रिट दर्ता गरेका हुन्। मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ। बिहीबार नै अन्तरिम आदेश जारी गर्न हल सञ्चालहरूले उच्च अदालतसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement