काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनबीच भेटघाट भएको ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मको कार्यालयमा प्रधानमन्त्रीश शाह र नेता पुनबीच भेटघाट भएको हो ।
त्यस अवसरमा उनीहरूबीच समसामयिक राजनीति, देशको पछिल्लो अवस्था लगायतका विषयमा छलफल भएको हो ।
साथै रोल्पामा हालै आएको बाढीबाट पीडित भएहरूलाई राहत र उद्धारको विषयमा पुनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ।




प्रतिक्रिया