३७ वर्षमा प्रवेश गरे प्रधानमन्त्री शाह

३७ वर्षमा प्रवेश गरे प्रधानमन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन )आजबाट ३७औं वर्षमा प्रवेश गरेका छन् ।बुबा रामनारायण शाह र आमा ध्रुवदेवीको कोखबाट उनको १४ वैशाख २०४७ मा आजैका दिन काठमाण्डुको नरदेवीमा भएको थियो ।

शाहको पुख्र्यौली थलो भने महोत्तरीको एकडारा गाउँपालिकामा पर्छ । शाह १३ चैतमा मुलुकको कार्यकारी प्रमुखमा नियुक्त भएका थिए ।

शाहलाई श्रीमती सविना काफ्लेसहित पारिवारिक सदस्य र शुभेच्छुक समर्थकले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् ।