काठमाण्डु – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि बालुवाटारस्थित सरकारी निवासमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।
आजको बैठकले चुनावी तालमेलको मोटालिटी टुंग्याउने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया