चैतका लागि बैंकहरूले घटाए ब्याजदर (सूचीसहित)


काठमाण्डु- वाणिज्य बैंकहरुले चैत महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । १७ वटा वाणिज्य बैंकले चैत महिनाका लागि ब्याजदर घटाएका हुन् ।

नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको हाे ।

एनआइसी एसिया बैंकले भने ब्याजदर बढाएको छ । उक्त बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement