काठमाण्डु- बारा-२ मा भएको उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह अघि लागेका छन्।
पछिल्लो मतपरिणाम अनुसार कुशवाहले ६ सय २८ मत प्राप्त गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पछि पारेका हुन् । उपेन्द्रले ५ सय ७१ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ सय १० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ सय ३६ मत पाएका छन्।




प्रतिक्रिया