वर्षमानको ठोकुवाः चैत ५ गतेपछि नयाँ सरकार बन्छ

वर्षमानको ठोकुवाः चैत ५ गतेपछि नयाँ सरकार बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नयाँ सरकार गठन हुने बताएका छन् ।

मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका हुन् ।

‘चैत ५ गतेको बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ ।’