सरकारको बेरुजु ४ खर्ब ८३ अर्ब [पूर्णपाठ]


काठमाण्डु – सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ५९ करोड पुगेको छ ।

महालेखा परीक्षकको ५९औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको छ ।

चालु आर्थिक वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्था समेतको ७५ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखा परीक्षकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement