भरतपुरमा चिनियाँ शैलीमा बन्यो ७२ घण्टामै ७० बेडको अस्पताल(फोटोफिचर)


चितवन – भरतपुरमा ७० बेडको अस्पताल निर्माण गरिएको छ ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा ७२ घण्टामै ७० बेडको अस्थाई अस्पताल निर्माण गरिएको हो । सो अस्पताल शुक्रबार बिहानदेखि सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement