जम्मू-कश्मीरमा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त, २ जनाको मृत्यु

जम्मू-कश्मीरमा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त, २ जनाको मृत्यु

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- भारतको जम्मूकश्मीरमा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त हुँदा २ जनाको मृत्यु भएको छ ।

शनिवार बिहान पुलवामाको नागबेरन–तरसर वन क्षेत्रमा भएको भिडन्तमा २ जना आतंककारी मारिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सेना र प्रहरीले वन क्षेत्रमा संयुक्त अपरेसन सञ्चालन गर्ने क्रममा भिडन्त भएको थियो ।