भुटानको पोष्टमा नेपालले हान्यो गोल


काठमाडौं – दशरथ रंगशालामा जारी साग फुटबलको फाइनलमा नेपालले भुटानको पोष्टमा एक गोल हानेको छ ।

खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले गोल हानेका हुन् । सुरुवातमै भुटान दबाबमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement