विनोदको भुतुक्कै पा¥यौ नि


गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पा¥यौं नि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विनोद कँडेल र मोडल अनिशा न्यौपाने फिचरिङ भिडियोलाई विपिन रिजालले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतमा जोन शर्माको शब्द र कम्पोज छ भने प्रदीप जोशीको म्यूजिक एरेञ्ज छ ।

प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई निर्देशक विपिनले नै खिचेका हुन् । भिडियोका सम्पादक भरत रेग्मी हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस
Advertisement