काठमाण्डु – मधेस प्रदेश सरकारले पर्सि वैशाख २३ गते मंगलबार प्रदेशमा सार्वजनिक बिदा गरेको छ ।
मधेश प्रदेशको गृह मन्त्रालयले आईतबार सूचना जारी गर्दै मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया