भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान (भिडियो)


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पदवी प्रदान गरेकी छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा भण्डारीले सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement