टेन्डर प्रणाली ‘ह्याकिङ’ आरोपमा पूर्वमन्त्री पाण्डे पक्राउ

टेन्डर प्रणाली ‘ह्याकिङ’ आरोपमा पूर्वमन्त्री पाण्डे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सार्वजनिक खरिदको टेन्डर प्रणाली ‘ह्याकिङ’ आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।

सार्वजनिक खरिद अन्तर्गतको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याएको आरोपमा शुक्रबार उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।