नेपाल आइडलका बिक्रम बरालले गरे बिवाह


काठमाडौं – ‘नेपाल आइडल सिजन २’ का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनले २९ बैशाखमा प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् ।

अनु पोखरा निवासी हुन् । बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो ।

लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement