त्रिभुवन बिमानस्थलमा बङ्लादेश एयरलाइन्सको विमान दुर्घटना


काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement