बिप्लप खड्का लन्डनको कोभेन्ट्री विश्वविद्यालयबाट ‘वर्षको विद्यार्थी’ घोषित

 बिप्लप खड्का लन्डनको कोभेन्ट्री विश्वविद्यालयबाट ‘वर्षको विद्यार्थी’ घोषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली विद्यार्थी विप्लप खड्का लन्डनको कोभेन्ट्री विश्वविद्यालयबाट ‘वर्षको विद्यार्थी’ घोषित भएका छन् । 

बझाङको खप्तडछान्ना गाउँपालिका–६का खड्का कोभेन्ट्री विश्वविद्यालयबाट सन् २०२४–२५को लागि ‘स्टुडेन्ट अफ द इयर’ घोषित भएका हुन् । 

खड्का यो पुरस्कार जित्ने पहिलो नेपाली विद्यार्थी समेत बनेका छन् । उनी नेपालमा हुँदा समाजसेवाका साथै खेलकुदमा पनि अग्रसर रहेका थिए ।