काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् ।
पुर्नगठित मन्त्रिपरिषद्मा सरकारमा रहेका एक जना मन्त्रीसहित तीन जना उपप्रधानमन्त्री थपिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्री बन्ने भएका हुन् । त्यस्तै राजेन्द्र महतो र रघुवीर महासेठ पनि उपप्रधानमन्त्री बन्ने भएका हुन् ।




प्रतिक्रिया