बिहारका मन्त्री नवीन भाजपाको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त

बिहारका मन्त्री नवीन भाजपाको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय जनता पार्टी (भाजपा) संसदीय बोर्डले बिहार सरकारका मन्त्री नितिन नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरेको छ ।

पार्टीका राष्ट्रिय महासचिव अरुण सिंहद्वारा जारी सूचनाअनुसार संगठनात्मक नियुक्ति तत्काल लागू हुनेछ ।

नवनियुक्त अध्यक्ष नितिन नवीन हाल बिहार सरकारमा मन्त्रीको रूपमा कार्यरत छन् । उनको नियुक्ति पार्टीको संसदीय बोर्डले गरेको छ ।