हरिशयनी एकादशी : बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड (तस्वीरहरु)

हरिशयनी एकादशी : बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डुको बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ।

आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।