बजेटका विषयमा राष्ट्रपतिलाई ब्रिफिङ

बजेटका विषयमा राष्ट्रपतिलाई ब्रिफिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को वजेटका बारेमा ब्रिफिङ गरेका छन्।

सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।