मन्त्रिपरिषद्बाट बजेट स्वीकृत, अब संसद्मा प्रस्तुत हुने

मन्त्रिपरिषद्बाट बजेट स्वीकृत, अब संसद्मा प्रस्तुत हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को आय–व्ययको अनुमान (बजेट) स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार दिउँसो बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेट स्वीकृत गरेको हो ।

स्वीकृत बजेट बिहीबारै संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुनेछ । हरेक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।