देशभर थप १५ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिने

देशभर थप १५ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशभर थप १५ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिने जनाएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले विस्तारित सिँचाइ सुविधापछि कूल सिञ्चित क्षेत्र ६४५ हुने जानकारी दिए ।

सिँचाइ सुविधा विस्तारका लागि ५ अर्ब ६५ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए ।