सरकारले खेलमा रुचि भएका विद्यार्थीलाई आधारभूत तहदेखि नै आवासीय तालिम दिने

सरकारले खेलमा रुचि भएका विद्यार्थीलाई आधारभूत तहदेखि नै आवासीय तालिम दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले खेलमा रुचि भएका विद्यार्थीलाई आधारभूत तहदेखि नै आवासीय तालिम दिने जनाएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले खेलमा रुचि भएका आधारभूत तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने जानकारी दिए ।