यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलकाे फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसिीर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिइन् ।