मन्त्रिपरिषद् बैठक बस्दै


काठमाण्डु- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । अपराह्न ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ । मन्त्रीपरिषद्को बैठक नियमित रुपमा बस्ने गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement