काठमाण्डु – संघीय सरकारको मन्त्रिपरिषद् बैठक बुधबार साँझ सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठकले समसामयिक निर्णय गर्ने जनाइएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया