मन्त्रिपरिषद् बैठकका १२ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १२ निर्णय सार्वजनिक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय शुक्रबार सार्वजनिक गरिएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका छन् ।

बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने लगायत निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

यस्ता छन् निर्णयहरू –