सभामुखलाई समेत छाडेन ट्राफिक प्रहरीले,सिंहदरबारमै पुगेर काट्यो चिट

सभामुखलाई समेत छाडेन ट्राफिक प्रहरीले,सिंहदरबारमै पुगेर काट्यो चिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालका तीन वटा गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाने क्रममा लेनक्रस गरेपछि सभामुख अर्यालका गाडी कारबाहीमा परेका हुन्।

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी ३ वटा गाडीलाई चिट काटिएको हो । ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको छ।