काठमाण्डु– मंगलबार बसेको मन्त्रिपरिषद् बैकठका निर्णयहरु सार्वजनिक भएका छन् । बिहीबार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैकठका ९ निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदीको बिच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाई व्यवस्थापन गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी( नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।
हेर्नुहोस् निर्णय :

प्रतिक्रिया