मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरू सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरू सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन करीब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका २८ निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार सार्वजनिक गरेका छन् ।

यी हुन् निर्णयहरू –