यी हुन् हिजोको मन्त्रिपरिषद्ले गरेका २० निर्णय


काठमाण्डु – नेपाल सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधवार पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेकी हुन् ।

मंगलबारको मन्त्रिपरिषद्ले २० वटा निर्णय गरेको छ ।

यी हुन् निर्णयहरू –

प्रतिक्रिया दिनुहोस
Advertisement