प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो । मन्त्रिपरिषद् बैठक बिहीबार नियमित रुपमा बस्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement