यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २३ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २३ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा पनि गरेको छ ।

साथै बैठकले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ।