काठमाण्डु – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
मंगलबार अपराह्न मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया