यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


काठमाण्डु – सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरूङले गत कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

प्रवक्ता पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित (क्लीनफीड) लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् । कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिए ।

यस्तै, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत, पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोक्ने निर्णय गरेको उनले बताए।

मन्त्रिपरिषद्का निर्णयहरू:

प्रतिक्रिया दिनुहोस
Advertisement