मन्त्रिपरिषद बैठक बस्दै,विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल हुने


काठमाडौं  – शुक्रबार विहान १० बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement