नयाँ मन्त्रीहरुको शपथ बेलुकी ८ बजे

नयाँ मन्त्रीहरुको शपथ बेलुकी ८ बजे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ मन्त्रीहरुको शपथ बेलुकी  ८ बजे हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरुलाई शीतल निवासमा बेलुकी ८ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीे जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले जनता समाजवादीबाट राजेन्द्र महतोसहितका नेतालाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । साथै बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।