काठमाण्डु – नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाण्डुका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डुको कमलपोखरी बस्ने भारतको उडिशा राज्य केन्द्रवडा घर भएका ४० वर्षीय कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७ घर भएका ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाण्डुको डल्लु बस्ने धादिङको निलकण्ठ…